Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

पर्सामा कोरोनाका कारण थप दुई जना पुरुषककाे मृत्यू

प्रतिक्षा खबर
२०७७ श्रावण २३, शुक्रबार १३:३५

प्रतीक्षा खबर
वीरगञ्ज, साउन २३ गते
बिहीबार कोरोना संक्रमणबाट पर्सामा थप दुईजना पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका-११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको र ७९ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको वीरगञ्जस्थित अस्थायी कोभिड विशेष अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले जानकारी दिए
चिकित्सकका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए । बिहीबार मृत्यु भएका दुईसहित कोरोना संक्रमणको कारण ज्यान गुमाउने चार जनाको शवको गए राति अन्त्यष्ठि गरिएको पर्साका डिएसपी मनोजजित कुँवरले बताए ।
यसैबीच पर्सामा सुरक्षाकर्मीसहित थप एक सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर