Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साेनमा गाउँपालिकाकाे बजेट ४३ कराेड

प्रतिक्षा खबर
२०७७ असार ११, बिहीबार १६:२४

नागेन्द्र कुुमार यादव

प्रतीक्षा खबर
रामगाेपालपुर, असार ११ गते ।
साेनमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ४३ करोड ५४ लाख ९० हजार ७सय १०रुपैयाँको विनयोजन बजेट ल्याएको छ ।
साेनमा गाउँपालिकाले बुधबार प्रस्तुत गरेको बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्वबाट १,५०,०००००लाख, संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानतर्फ सशर्त अनुदान १४ करोड ७७लाख, राजश्व बाँडफाँडबाट ८, करोड ४१, लाख ११, हजार ७ सय, १०रपैया ,सशर्त अनुदान ८० लाख, समपुरक अनुदान २० लाख, विशेष अनुदान ९६ लाख प्राप्त हुने अनुमान गरेको छ ।
नगरसभाले पारित गरेको बजेटमा आगामी आर्थिक वर्षमा कोरोना महामारीलाई दृष्टिगत गर्दै कोरोना विशेष अस्पताल निर्माण गर्ने तथा ५०बेठकाे स्पताल खाेखिने , बाढी र डुवानबाट वचन वाडा नम्ब, १ ,२,३,र ८लाई नियन्त्रण गरिने गायँपालपकामा भएका सामुदायिक विद्यालयको मर्मत सम्भार गर्ने, कृषि उत्पादनमा वृद्ध गर्नका लागि प्रत्येक वडामा सिंचाईको व्यवस्था पुर्‍याउने गाउँपालिकामा भएका प्रत्येक वाडालाइ जाेडन रिगंराेडकाे निर्माण गरिने,किसानकाे खेतमा सिचाइकाे अावश्यकता पूरा गरिने,गाउँपालिकाकाे अाफनाे भवन निर्माण र किसानले उब्जाएका अन्नबालिहरुकाे बजारिकरण गाउँपालिकाले गरिने लगायतका कार्यक्रमहरु विशेष प्राथमिकतामा राखिएको छ ।
नगरसभामा उपाध्यक्ष विभा देवि साहले स्वागत मन्तव्य राखेकी थिइन् भने गाउँपालिका अध्यक्ष राज कुमार यादवले गाउँपालिकाकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर