Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

पूर्व मन्त्री कुश्वाहाले गरे सडककाे शिलान्यास

प्रतिक्षा खबर
२०८१ बैशाख २४, सोमबार १२:५२

सम्सी गाउँपालिकामा पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको छ ।महाेतरी क्षेत्र न ४ख काे सांसद सराेज सिंह कुश्वाहाले महाेतरीकाे सम्सि गाउँपालिका वडा न ३लक्ष्मिनिया बैरगिमा शिलान्यास गरिएकाे छ ।मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको हो। पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ असाढकाे महिनामा आवत जावत गर्न समस्या भइरहेकाेले साे कार्यकाे थाल्नि गर्नलागेकाे बताएकाे छ । आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट सडक ढलान गराउन लागेको बताए।लक्ष्मिनिया देखि गैढा भेटपुरसम्म जाने बाटाेमा लक्ष्मिनिया देखि १५०मिटिर लम्बाइ र १८फिट चाैडाइ सम्म पि सि सि सडक ढलान काे शिलान्यास गरेकाे छ ।२०लाखको लागतमा ढलान हुन लागेको कुश्वाहाले बताए। सडक ढलान भएपछि आवश्यक्ता अनुसार गरीव जनतालाई सहज हुनुकाेसाथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता एक गाउँबाट मुख्य सडकसम्म जन सम्या हुँदै गइरहेकाे समयमा उक्त सडक ढलानले स्थानियहरु खुशि भएका छन । उक्त कार्यक्रममा यश वडाका वडा अध्यक्षअतिकुल रहमान जसपा नेता असगर अंसारी,विशेश्वर साहलगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर