Advertisement
ताजा खबर

साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा ३४जनाकाे थ्रेट स्वाब संकलन गरियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १७, शनिबार ०९:५५

नागेन्द्र कुमार यादव

महोत्तरी- साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाहरु मध्यको ३४ जनाको थ्रोट स्वाव संकलन गरिएको छ ।साेनमा गाउँपालिका वडा नं ३ खखना माध्यमिक विद्यालयमा संचालन गरिएकाे क्वारेन्टाइनमा यहिले १४६र वाडा नम्बर ७सुन्दरपुर माध्यमिक विद्यालयमा संचालन गरेका क्वारेन्टाइनमा यहिले ५९जना गरि साेनमा गाउँपालिकामा रहेका क्वारेन्टाइनमा जम्मा २०५ जना भर्ना रहेको जानकारी गाउँपालिका स्वस्थ्य संयोजक शिव शंकर यादवले गराउनुभयो ।


क्वारेन्टाइनमा बस्नेहरुको आज हिजाे३४ को स्वाव संकलन गरी प्रयोगशाला पठाएको र बाँकीकाे अर्काेदिन संकलन गरिने वाडा नम्बर ३काे वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले बताउनुभयो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर