Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६८२ पुगयाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १२, सोमबार १६:५५

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ १२ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ६ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मलेनमा थप ६ जनामा संक्रमण पुष्टि भएकाे बताइएको छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६८२ पुगेकाे छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार नयाँ संक्रमित हुनेहरुमा सेती अस्पताल धनगढीमा उपचाररत अछामकाे मेल्लेकका ३२ वर्षीय पुरुष, भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाका २२, २४ र १८ वर्षका तीन जना पुरुष र नारायणी अस्पताल वीरगन्जमा उपचाररत बाराका एक र काठमाडाैंमा २८ वर्षीय एक पुरुष रहेका छन् ।
त्यसैगरी कोरोना निको हुनेको सङ्ख्या ११२ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर