Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

बलवा नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जन गर्न गएको ट्याक्टरले किच्दा बालकको मृत्यु

प्रतिक्षा खबर
२०७७ फाल्गुन ५, बुधबार १७:१८

प्रतिक्षाखबर
रामगाेपालपुर, फागुन ५ गते ।
बलवा नगरपालिकामा मूर्ति विसर्जनको लागि गएको ट्याक्टरले किच्दा ८ वर्षीय बालकको ज्यान गएको छ ।
बलवा नगरपालिका वडा नम्बर–८ बनौटाका कैलाश यादवका छोरा शिवमकुमार यादवको ट्याक्टरले किचेर मृत्यु भएको हो ।
सरस्वतीको प्रतिमा सेलाउन गएको ट्याक्टर ब्याक गर्न लाग्दा यादवको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए । उनका अनुसार दुर्घटना पश्चात प्रादेशिक अस्पतालमा बालकलाई पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्र्याक्टर चालक सोही स्थानका १४ वर्षीय बालक रहेको उनको भनाइ छ ।
बालकको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर