Advertisement
ताजा खबर
जनकपुरधाममा माननीय खुश्बु ओलीलाई हिन्दु सम्राट सेनाद्वारा भव्य स्वागत जसपा नेपाल छाडेका १८ जनप्रतिनिधिको पद रिक्त पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद उपेन्द्र यादवलाई दोहोरो राजनीतिक सङ्कट, मधेश सरकारको नेतृत्व र मोर्चा जोगाउने चुनौती गाउँसभामा कीर्ते उपस्थिति र नक्कली हस्ताक्षर गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष राय पक्राउ सोनमा–५ खैरबनीमा अज्ञात युवकको शव फेला

☰

नेपालमा काेराेना संक्रमितकाे संख्या ३१पुग्याे

प्रतिक्षा खबर
२०७७ बैशाख ६, शनिबार २०:४३

प्रतीक्षा खबर
रामगाेपालपुर, वैशाख ६ गते ।
शनिबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ३१ पुगेको छ ।
६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयले अरु विवरण सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर