Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

राज्यमन्त्री कुसवाहाको पहलमा सडक क्षेत्रको बिकासमा बहुबर्षिय योजना स्वीकृत

प्रतिक्षा खबर
२०७९ आश्विन १३, बिहीबार १६:५१

महोत्तरी, १३ असोज ।
महोत्तरीको मनरा सिस्वामा बहुबर्षीय सडकयोजना स्वीत हुँदा यहाँका जनताहरु खुसी भएका छन् ।
मधेश सरकारका पुर्व कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, महोत्तरी निर्बाचन क्षेत्र ४ (ख) मा पछाडी परेको अति आबश्यक सडकका लागी बहुबर्षीय योजना ’कालो पत्रे’ काम स्विकृत गराई लागु भएकोमा यसक्षेत्रका बासिन्दाहरु खुसी भएका छन् ।
मधेश प्रदेशको सांसद कोटाबाट स्किृत भएको योजनामा मनरा सिस्वा नगरपालीकाको वडा नं.१ नगरपपालीकाको कार्यालय देखि सोनौल ससौला,लक्ष्मिनिया बैरगिया ,बसपिट्टी र मोहनपुर गाँउ हुदै पर्सा हुलाकी सडक सम्म जोडने कार्य संञ्चालन गर्नका लागि मन्त्रालयका प्राविधिक द्धारा सर्बेको काम शुरू भएको छ । यस क्षेत्रका बासिन्दाहरुलाई जिल्लाको मुख्य सडक सम्म पुग्न धेरै सास्ती भोग्नु परेको बाध्यता छिटै नै समाधानहुने पुर्व राज्यमन्त्री कुशवाहा बताए । वहाँले जनताको लागी सडक सिँचाई र शिक्षा क्षेत्रमा आफु जहाँ भएपनी सदैब आफ्नो तरीकाबाट प्रयास गरीरहने भन्दै यस सडकको निर्माण कार्य समेत छिट्टो शुरू हने जानकारी दिएकाहुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर