Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

अाैरही नगरपालिकाका ४६०विपन्न घर परिवारले पाए खाद्यान्न सामग्री

प्रतिक्षा खबर
२०७६ चैत्र ३०, आईतवार १३:५७

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
विपन्न परिवारलनइलाई अाैरही नगरपालिका वाडा नम्बर ८काे वडा अध्यक्ष नवल किशाेर चाैधरीले राहत स्वरुप खाद्यन्य सामाग्री वितरण गरेको छ । वाडा नम्बर ८का वाडा अध्यक्ष नबल किशाेर चाैधरीले वाडा कार्यालयकाे प्रागंनमा समाजिक दुरि कायमगरी राहत सामग्री वितरण गरेका छन ।

वाडा अध्यक्ष चाैधरीले ४६० विपन्न घरपरिवारलाई खाद्यन्य सामग्री वितरण गरेका हुन् । खाद्यानहरुमा १५ किलाे चामल,१किलाे दाल ,२.५किलाे अालु ,१किलाे नुन,स्वाबिन ५००ग्राम,साबुन ३पिस ,खानेतेल १लिटर लगायतका सामग्रीहरु वितरण गरेकाे अध्यक्ष चाैधरीले जनाएका छन । अाैरही नगरपालिका वाडा नम्बर ८ मा रहेका मुसहरी टाेलका अति विपन्न र दलित परिवारहरुलाइ राहत स्वरुप खाद्यन्य वितरण गरेको अध्यक्ष चाैधरीले बताए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले गत ११ गतेदेखि देश व्यापी लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी दैनिक जीवनयापन गर्दै आएका परिवारलाई हातमुख जोर्न समस्या देखेपछि नगरपालिकाकाे सहयाेगमा थोरै भएपनि राहत सामग्री वितरण गरेको जनाए ।

राहत वितरण समयमा वाडा नम्बर ८ का वडा अध्यक्ष नवल किशाेर चाैधरी ,ईलाका प्रहरी कार्यालय रामगाेपालपुर ईलाका प्रहरीको प्रतिनिधि लगाय स्थानिय जन प्रतिनिधिहरुको उपस्थिति रहेको थिया।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर