Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

प्रदेश सांसद यादवद्वारा क्षेत्रमा कार्यकर्ता भेटघाट

प्रतिक्षा खबर
२०७९ आश्विन २०, बिहीबार १८:५५

जनकपुरधाम, असोज २० गते । समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले स्थानीय नेता र कार्यकर्ताहरुसंग भेटघाट गरेका छन।
धनुषा निर्वाचन क्षेत्र न २ ‘ख’ शहिदनगर नगरपालिका को कुम्हकर्ण गाउँमा स्थानीय नेता र कार्यकर्ताहरुसंग भेटघाट गरेका छन।
सो अवसरमा स्थानीय नेताहरूले सामुदायिक विधालयको शिक्षा अवस्थामा सुधार गर्न प्रदेश सांसद यादवलाई सल्लाह दिनुभयो ।
सो अवसरमा शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादव , जसपा प्रदेश सभा क्षेत्रिय अध्यक्ष सुर्यचन्द्र यादव ,सल्लाहकार ताराचन्द्र यादव सहितका नेताहरूको सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर