Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पराल मा लुकाई राखेको २१३ किलो गांजा सशस्त्र प्रहरीले लियो नियन्त्रण मा

प्रतिक्षा खबर
२०८२ मंसिर १०, बुधबार ०७:२०

महोत्तरी,९ मंसिर ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले परालको कुंयू भित्र लुकाई छिपाई राखेको अबस्थामा २० पोकामा रहेको २१३किलो गांजा विशेष सुचना को आधारमा खेती स्थलबाट बरामद गरेको छ ।
पर्सा जिल्लाको विन्दवासिनी गा.पा. वडा नं. ५ बटसौरा गणबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेती ईलाकाबाट सो नियन्त्रणमा लिएको हो ।
सीमावर्ती ईलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार-पसारमा कडा निगरानी राख्दै Intelligence Led operation हरु तिब्र रुपमा संचालन गर्दै आईरहेकोमा सोही क्रममा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले लागुऔषध दुर्व्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरु पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निष्तेज गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने स.प्र.बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरुप पर्सा जिल्लामा प्रभावकारी रुपमा लागुऔषध नियन्त्रण गर्ने कार्यलाई तिब्रता दिदै आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर