Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीमा खुल्यो खाता प्रदेशसभामा लोसपाका शर्मा दोश्रो पटक निर्वाचित

प्रतिक्षा खबर
२०७९ मंसिर ८, बिहीबार ०४:२७

गोपाल  झा

महोत्तरी, मंसिर ८ गते

महोत्तरी निर्बाचन क्षेत्र नं.३ को (१) बाट मधेश प्रदेशसभामा लोसपाका उम्मेदवार अभिराम शर्मा दोश्रो पटक निर्वाचित भएका छन् ।

मधेश प्रदेशको पुर्ब सामाजिक विकास राज्य मन्त्री समेत रहेको शर्मा ९ हजार ८९२ मत प्राप्त गरी प्रदेश सभा सदस्य पदमा दोस्रो पटक निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेद्वार दिपेन्द्र झा ९ हजार ७१८ मत प्राप्त गरे ।

मधेश प्रदेश सरकारको मुख्य न्यायधिबक्ता रहेका झा पद बाट राजिनामा दिएर जसपामा प्रबेश गर्दै राजनिती क्षेत्रमा प्रबेश गरेका थिए ।

निकटतम प्रतिश्पर्धी जसपाका झा लाई १७४ मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । ९ हजार ८९२.मत ल्याएर उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा झा ले ९ हजार ७१८ मत पाएका थिए ।

मतगणना गर्दादेखि नै कहिले लोसपाका शर्मा अगाडि त कहिले जसपाका झा अगाडि हुँदै आएकोमा पछिल्लो समय शर्माले अग्रता कायम गर्दै बाजी मारे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर