Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

राहत कोषमा एनसिसी बैंकको ५ लाख सहयोग

प्रतिक्षा खबर
२०७६ चैत्र २५, मंगलवार ११:५६

नागेन्द्र कुमार यादव

प्रतिक्षा खबर

जनकपुरधाम, चैत २५ । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनलक्ष्मी बैंकले पाँच लाख रुपैया सहयोग गरेको छ ।
बैंकको विरगंज स्थित प्रादेशिक कार्यालय र जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । यस अघि कोषमा, लक्ष्मी बैंक, नेपाली काँग्रेस प्रदेश नं. २, सिभिल बैंक, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , भाटभटेनी मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

मा. मुख्यमन्त्री ज्यू मार्फत प्रदेश२मा स्थापना गरिएको कोरोना महामारी रोकथाम नियन्त्रण तथा उपचार राहतकोषमा जम्मा भएको रकमको विवरण
एनसीसी बैंक ५,०००००
लक्ष्मी बैंक १०,००,०००
नेपाली काँग्रेस ४०,७५०००
सिभिल बैंक ५,०००००
मेगाा बैंक ५,०००००
गण्डकी विकास बैंक ४,०००००
कुमारी बैंक १०,००००
माछा पुच्छे बैंक ५,०००००
नेपाल बैंक ५,०००००
सिटिजन्स बैंक ७,०००००
कृषि विकास बैंक ५,०००००
सिद्धार्थ बैंक १०,०००००
भाटभटेनी सुपर मार्केट २५,००००० (घोषणा गरे पनि जम्मा हुन बाँकी)
कुल १,३५,७५०००

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर