Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

रामगाेपालपुर नगरपालिकाबाट पठाईएकाे संकास्पद व्यक्तिकाे स्वाब परीक्षण निगेटिभ

प्रतिक्षा खबर
२०७६ चैत्र २५, मंगलवार ०६:३९

नागेन्द्र कुमार याद

प्रतिक्षा खबर

रामगाेपालपुर, २ ५चैत्र । महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएका एक महिलाको स्वाब परीक्षणको रिपोर्ट निगेटिभ आएको छ ।
रामगाेपालपुर नगरपालिका वाडा नम्बर ८निवासी पुरुष कोरोनाको सामान्य लक्षण देखिएपछि हिजाे आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्न जनकपुरधाम स्थित प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । वैदेशिक राेजगारिबाट तीन साता अघि अर्थात चैत ४गते आएका ती पुरुषकाे स्वाब परीक्षण रिपोर्ट आएको रामगाेपालपुर नगरपालिकाे मेयर अशाेक कुमार मणडलले जानकारी दिएका छन् ।
चालिस वर्षिया संकासपद पुरुषलाई जनकपुरधाम स्थित प्रदेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणकालागि पठाईएको थियो । उनको रिपोर्ट निगेटिभ आए पनि हाल निगरानीमा रहेको जनाइको छ ।
सप्तरीमा यस अघि विदेशबाट आएका ९ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिव आएको थियो । रामगाेपालपुर नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा २ जनालाई पठाईएको मेयर मणडलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर