Advertisement
ताजा खबर

यादवद्वारा माक्स वितरण

प्रतिक्षा खबर
२०७६ चैत्र २०, बिहीबार १९:२१

धर्वेन्द्र कुमार यादव (यदुवंशी),औरही।राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य दरेश यादवले गरिब विपन्नहरुलाइ आफ्नो अगुवाइमा माक्स वितरण गरेका छन । नेता यादवले कोरोनाको जोखिम कम गर्न १ हजार ३ सय ५० थान मास्क वितरण गरेका छन् ।

औरही नगरपालिकाका स्थानिय वासिन्दा समेत रहेका नेता यादवले ३ सय ५० थान सर्जिकल र १ हजार थान कपडाको मास्क वितरण गरेका हुन । सो मास्क औरही नगरपालिका वडा नं. १, २, ४ र ७ मा वितरण गरिएको र वाँकी स्थानमा विहीबार मास्क वितरण गरिने नेता यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर