Advertisement
ताजा खबर
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सांसद डा. यादवले काेराेना भाइरस नियन्त्रण तथा राेकथामकाेलागि ३ कराेड गरे सहयाेग

प्रतिक्षा खबर
२०७६ चैत्र १८, मंगलवार ११:०९

महोत्तरी । विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन सांसद यादले ३कराेड सहयाेग गरेको छ ।
विभिन्न पालिकाहरुकाे विभिन्न समयमा बसेकाे सम्पन्न बैठकले महाेतरी क्षेत्र नम्बर ४काे सांसद एवम संघिय सरकारकाे नि वर्तमा स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले अाफनाे संसदिय काेषबाट ५०/५०लाख र सम्सि गाउँपालिकालाइ रु१कराेड सहयाेग गरेका छन ।

महाेतरी क्षेत्र नम्बर ४ मा पर्ने जम्मा ५ वटा पालिकाहरु साेनमा गाउँपालिका ,सम्सि गाउँपालिका,राम गाेपालपुर नगरपालिका,अाैरही नगरपालिका,मनरा नगरपालिका रहेका छन जसमधये सम्सी गाउँपालिकालाइ रु१ राेड र बाकी सबै पालिकालाइ ५० लाखकाे दरले सहयाेग गरेकाे सांसद डा सुरेन्द्र कुमार यादवले जनाएका छन ।

अावश्यकतापरे अरु सहयाेग समेत गरिने समेत डा यादवले बताएका छन ।
उहाँले सहयोग गरेकाे रकमबाट प्रत्येक पालिकाहरुमा काेराेना संक्रमित संकासपत व्यक्तिहरु र खास गरेर देश बाहिरबाट अाएकाहरुलाइ काेरेन्टाइस निमार्ण लगायत अावश्यक पर्ने कुराकाे व्यवस्थापन गर्न सहयाेग गरेकाे र काम गराउनकाेलागि समेत प्रत्येक पालिकामा घुमिरहेकाे डा यादवले जनाएका छन ।

यसका अतिरिक्त प्रत्येक पालिकामा पालिका स्तरीय बैठकले महामारी नियन्त्रणको लागी जनचेतना मुलक कर्यक्रम गर्न ,कालाेबजारि नियन्त्रण गर्न पालिका स्तरिय उनिहरुकाे संयोजकत्वमा सबै वडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेका छन भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न पालिकामा रहेका प्रमुख प्रशासकिय अधिकृकाे संयोजकत्वमा पालिका अध्यक्ष रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।
कार्यकारी समितिलाई बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन ।

सार्थै गाउँपालिकाहरुकाे संयुक्त बैठकले महाेतरी क्षेत्र नम्बर मा रहेकाे विभिन्न स्पताल रामगाेपालपुर,सम्सि जलेश्वरलगायतकाे स्पताललाई विरामिहरुकाेलागि उपयुक्त हुने बताईएका छन ।
गाउँपालिका सस्तरिय सम्पन्न बैठकहरुले लड डाउनका कारण समस्यामा परेका गरिव जनताहरुको लागी आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तह संग समन्वय गरेर अघि बढने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर