Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

महेन्द्रनगरमा पुर्णरुपले लकडाउन, विभिन्न संघसंस्थाद्धारा अतिआवश्यक सामग्री वितरण

प्रतिक्षा खबर
२०७६ चैत्र १४, शुक्रबार २२:०५

अनिल कुशवाहा

महेन्द्रनगर
महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागी अहवान गरिएको लकडाउन शुक्रवार सैनिक परिचालन गरी पुर्णरुपले कार्यान्वयन भएको छ । मंगलबार देखि नै नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । लकडाउनलाई अटेर गरी सडकमा निस्कनेहरुलाई शुक्रवार बल प्रयोग गरी र केही स्थानमा समान्य बल प्रयोग गरि विनाकाम घरबाहिर निस्कनेहरुलाई घर भित्र पठाइएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक यूवतीमा कोरोनाको संक्रमण देखिए लगतै सरकार देशलाई नै पुर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको छ ।

त्यस्तै क्षिरेश्वरनाथ नगरपालिका ७ दुर्गाटोल स्थित लकडाउनको समय अतिआवश्यक सामग्री दाल, चामल, हरिया तरकारी लगायतका सामान श्री क्षीरेश्वर सेवा समाज दोहा कतार र क्षीरेश्वरनाथ नगरपालिका ७ का तरुण दलको सहयोगमा निशुल्क वितरण गरिएको छ । समाजले कोरोना भाइरस रोकथामका लागी अहवान गरिएको लकडाउनको समयमा गरिब, विपन्नहरुको समस्यालाई मध्यनजर गर्दै अति आवश्यक सामग्री वितरण गरिएको सहयोग कर्ताहरुको भनाई रहेको छ । त्यस्तै क्षिरेश्वर कन्ट्रक्सनका संचालक अनिल चौधरी द्धारा विपन्न गरिवहरुलाई हाइन्ड वास, औषधी, मास्क लगायतका सामग्री वितरण गरेको संचालक चौधरीले जानकारी दिएका छन । त्यस्तै वटेश्वर गाउँपालिका सितापुर स्थित सुनिल साह लगायत धनुषा जिल्लाको विभिन्न ठाउँमा लक डाउनको अवस्थामा आउने समस्या र विश्वभर महामारीको रुपमा फैलिएको कोरोणा भााइरसबाट वचन मास्क वितरण गरिएको विभिन्न यूवा कलवका अध्यक्ष र सदस्यहरुले जनकारी गराएका छन ।

साथै लकडाउनको समय मौकाको फाइदा उठाई कालोबजारी गर्नेहरुलाई चेतावनी दिदैं क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र पत्रकारहरुको टोली बजार अनुगमन गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर