Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

लक डाउनकाे पाल्ना नगर्नेलाइ प्रहरीले गरे कर्वाही

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार १२:५९

जनकपुरधाम, चैत ११ गते ।

जनकपुरधाममा ‘लक डाउन’ को पालना नगर्नेलाई प्रहरीले अब पक्राउ र बल प्रयोग गर्ने भएका छन् । विश्वभर फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले मंगलबार बिहानैदेखि देशैभर लकडाउन गरेको छ ।

सर्वसाधारणलाई अतिआवश्यक काम बाहेक घरबाट ननिस्कन एकसताको लागि प्रतिवन्ध लगाएको छ । तर जनकपुर बजारमा त्यसको पूर्णरुपमा पालना भएको छैन । सर्वसाधारणहरु अत्याबश्यक काम बाहेक पनि सडकमा हिडडुल गरिरहेका छन् । मोटरसाइकल र अटो रिक्सहरु बजारका सडकहरुमा गडेको देखिएको छ ।

लकडाउनको उलंघन गर्दै अत्याबश्यक काम बाहेक बाहिर हिडडुल गर्नेलाई पक्राउ र जथाभावी गर्नेलाई बल प्रयोग गर्न प्रहरीलाई निर्देशन दिएको छ । अहिले जनकपुरको विभिन्न ठाउँहरुमा सुरक्षाकर्मी परिचालन भएको छ । घरबाट बाहिर निस्कनेलाई अतिआबश्यक काम बाहेक घर फर्काउने, सम्झाउने गरिरहेका छन् । नमान्नेलाई पक्राउ गर्न तथा जथाभावी गर्नेलाई लठ्ठी समेत प्रयोग गर्न प्रशासनले निर्देशन दिएको छ ।

पास बाहेकका सवारीसाधन सडकमा गुडाउन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले केहि सरकारी गाडी, संचार तथा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई पासको व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर