Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

समाजवादीका नेेतालेे गाैशालामा गरे राहत वितरण

प्रतिक्षा खबर
२०७६ फाल्गुन २५, आईतवार १०:२७

नरेन्द्र महतो-गौशाला,

समाजवादी पार्टिका नेताले राहत वितरण कार्यक्रम गरेका छा ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ५ मा घर विहीनहरुलाई राहत वितरण गरेका छन ।गाैशाला नगरपालिकामा रहेकाे
निगाैल गाई गाैशालाकाे जग्गा अतिक्रमण गरेर वनाईएकाे घर विभागिय मंत्रि पद्मा कुमारी अार्यालयकाे ठाडाे निर्देशनमा अाईतवार डाेजर लगाएर खालि गराएकाे थियाे। उक्त परिवारलाई गाैशाला न. पा.मा रहेका संघिय समाजवादि पार्टिकाे तर्फ वाट पाँच परिवारलाई पचास किलाे चावल,पाँच किलाे दाल, झुल दुई वटा,कम्वल तिन वटा, नुन र एक हजारकाे दरले उनिहरुलाई राहत स्वरुप वितरण गरिएकाे छ । गाैशाला नगरपालिकामा रहेकाे पार्टि कार्यालयमा अाईतवार विहान श्रीमती राम कुमारी महताेकाे हाथ बाट राहत वितरण गरिएकाे छ । राहत पाउने हरुमा अशाेक अमात्य, विजय अामात्य, रवीन्द्र अामात्य, चन्द्र कला अामात्य, दिल वहादुर श्रेष्ठ र लक्षणमण के सी दनुवार रहेका छन । अहिले उहाँहरु अाकाशकाे सहरामा दिन रात जीवन विताई रहेका छन।
घरमा एक दिनकाे लागि खानकाे उपाय नरहेकाे र गाैशाला नगरपालिकाबाट कुनै सहयाेग नभएकाे समयमा उनिहरुकाे दयनिय अवस्था देखेर महाेत्तरी क्षेत्र न. १ बाट प्रतिनिधि सभाकाे लागि प्रत्यासी बन्नु भएका उम्मेद्वार र संघिय समाजवादिकाे केन्द्रीय सदस्य तथा समाजसेवी लक्ष्मी महताेकाे पहलमा प्रदेश सरकार र अाफ्नाे तर्फ वाट राहत वितरण गरेका छन। साे राहत वितरण गर्ने कार्यक्रममा पार्टिका कार्यकर्ता तथा संचारकर्मीहरुकाे उपस्थिती रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर