Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु

प्रतिक्षा खबर
२०८१ आश्विन १५, मंगलवार २०:५०

बैंकक । थाइल्यान्डमा एउटा स्कुल बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बसको टायर पड्किएर आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएको भन्दै समाचारमा भनिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटना मंगलबार दिउँसो १२ः३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो । बस स्थलगत भ्रमण सकेर स्कुलतिर फर्कँदै थियो ।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

थाइल्यान्ड सडक सुरक्षाको हिसाबले सबैभन्दा खराब देशमध्ये एक हो । यहाँ त्रुटिपूर्ण सवारी साधन र गलत तरिकाले सवारी साधन चलाउँदा बर्सेनि २० हजार दुर्घटना हुने गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर