Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मिडिया नेपालद्वारा पत्रकार महासंघको निर्वाचन बहिष्कार

प्रतिक्षा खबर
२०८१ मंसिर २१, शुक्रबार २०:४४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट मिडिया नेपालले नेपाल पत्रकार महासंघको निर्वाचन बहिष्कार गर्ने भएको छ । शुक्रबार मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले एक विज्ञप्ति जारी गर्दै माहासंघको चुनाव बहिस्कार र विरोध गर्ने बताएका छन् ।

‘आफ्नो पेसा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएको हालीमुहाली रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यो पत्रकारको निर्वाचन होइन पार्टीको भातृ संगठनको निर्वाचन हो र यस्तो निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नगर्न सक्रिय पत्रकारहरूलाई आव्हान पनि गर्दछौँ ।’

सदस्यता सुदृढीकरणको नाममा क्रियाशील पत्रकारहरूलाई सदस्य बन्नबाट वञ्चित गरेर पार्टीका भातृ संगठनका कार्यकर्ता भर्ती गरेर लागेको निर्वाचन गर्न लागिएको भन्दै मिडिया नेपाल  आपत्ति जनाएको छ ।

मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर