Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

महोत्तरीको रामगोपालपुरमा प्रहरीलाई चुनौती दिदै मिठाई पसलमा चोरी ।

प्रतिक्षा खबर
२०७६ फाल्गुन १५, बिहीबार २१:५७

अदुवंशी महोत्तरी,रामगोपालपुर: महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एक व्यापारीको मिठाई पसल चोरी भएको छ। गयराति रामगोपालपुर बजार भन्दा पूर्व–पश्चिम सडकमा रहेका नविन मिठाई पसलकाे सटर फोडेर करिब ६५००० हजार मुल्य नग्द चोरी भएको पसल सञ्चालक चन्देश्वर साहले जानकारी दिए। उनका अनुसार पसलमा ६५००० हजार नगद मात्र चोरी भएको छ।

इलाका प्रहरी कार्यालय रामगोपालपुर नजिकै रहेको मिठाई पसलको सटर फोडेर चोरी गर्दासमेत प्रहरीले सुइँको पाएनन्। तर पसलमा चोरी गर्ने लाई केहि बेर्मै प्रहरीले चोरी गर्ने समुहका दुई जनालाई पक्राउ गरिसकेका छ्न भने अन्य को खोजी कार्य जारी राखेको उनले बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर