Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

एकडारा गाँउपालीका अध्यक्ष मण्डलद्धारा रक्षाबन्धन तथा जनै पूर्णिमाको शुभकामना

प्रतिक्षा खबर
२०७९ श्रावण २७, शुक्रबार १४:२७

गोपाल झा
महोत्तरी, साउन २७ गते
महोत्तरी जिल्लाको दक्षीणीभागमा अवस्थित एकडारा गाँउपालीकाको नगर प्रमुख दिपनारायण मण्डलले रक्षाबन्धन पर्वको शुभकमना दिएका छन । श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको प्रेम सद्भाव तथा श्रद्धाका पर्व रक्षाबन्धन र जनैपूणिमाको अवसरमा सम्पुणर् गाँउपालीका बासी , स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु-स्वास्थ्य, दीर्घायु प्रेम , सद्भाव तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
रक्षाबन्धनका दिन विशेषगरी हिन्दू ब्राम्हण तथा क्षत्रिय पुरुषहरुले परम्परा अनुसार नया यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै हिन्दु धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ । त्यसैगरी महोत्तरी सहितका मिथिलाञ्चल क्षेत्रमा दाजुभाइ र दिदीबहिनीहरुले एक आपसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहि आएको उनले उल्लेख गरेका छन् ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, रक्षा र बन्धन । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ “सुरक्षाको गाँठो“ हुन्छ । यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो मात्र रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।
अध्यक्ष मण्डलले शुभकामना सन्देशमार्फत धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरुबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने उल्लेख गरे। अध्यक्ष मण्डलले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर