• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीको उत्तरी क्षेत्र बाट लागूऔषध गाँजा बरामद


महोत्तरीको उत्तरी क्षेत्र बाट  लागूऔषध गाँजा बरामद

गोपाल झा
महोत्तरी १५ जेष्ठ
महोत्तरी र सर्लाहीको उत्तरी सिमा क्षेत्र बाट प्रहरीले मोटर साईकल सहीत लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको बर्दिवास नगरपालिका-११ खैयरमारा र सर्लाहीको सीमामा पर्ने बाँके खोलाको बाँध नजिकबाट ५ किलो लागूऔषध गाँजा महोत्तरी प्रहरीले बरामद गरेको छ ।
आइतबार बिहान करिब ८ बजे ना.२३ प.१३४३ नं. को मोटरसाईकलमा कालो प्लाष्टिकमा पोको पारी अन्दाजी ५ किलो गाँजा लुकाई छिपाई सर्लाही तर्फ लैजादै गरेको अवस्थामा प्रहरी चौकि खयरमाराबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्ने बितिकै गाँजा सहित उक्त मोटरसाईकल छोडी गाँजा कारोबारी सर्लाही तर्फ फरार भएको प्रहरीले जनाएको छ ।
,उक्त गाँजा र मोटरसाईकल बरामद गरी फरार व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

१५ जेष्ठ २०७९, आईतवार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

१५ जेष्ठ २०७९, आईतवार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

१५ जेष्ठ २०७९, आईतवार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

१५ जेष्ठ २०७९, आईतवार
Next Post
मिथिलानी महीलाहरु पतिको दिर्घायुको कामना सहीत बटसाबीत्री पर्व मनाइँदै

मिथिलानी महीलाहरु पतिको दिर्घायुको कामना सहीत बटसाबीत्री पर्व मनाइँदै

महोत्तरीमा लाखौं मूल्यको वेवारिस सरसमान प्रहरीले गरे बरामद

महोत्तरीमा लाखौं मूल्यको वेवारिस सरसमान प्रहरीले गरे बरामद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh