Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

मतदाताको मनोभावना अनुरुप घरदैलो अभियानमा एकडारा गाँउपालीका अध्यक्षका स्वतन्त्र उमेदवार मनोज कुमार झा

प्रतिक्षा खबर
२०७९ बैशाख १८, आईतवार २३:५६

गोपाल झा
महोत्तरी १८ बैसाख
महोत्तरीको एकडारा गाँउपालीकामा मनोज कुमार झा अध्यक्ष पदका लागी स्वतन्त्र उमेदवारी
दिएका हुन् ।
निवार्चन कार्यालयले अध्यक्षका उमेदवार मनोज कुमार झा लाई चुनावचिन्ह खरायो प्रदान गरेको छ । स्वतन्त्रबाटै अध्यक्षमा निवार्चित भई एकडारा गाँउ पालीका वासिको हक अधिकारका लागि आफनो पाईला अगाडी चालेका हुन् ।
गाँउ पालीका बासीको विश्वास वटुलेका अध्यक्षका उमेदवार झा जनताको ईक्छा आकागंछाले आफु स्वतन्त्रबाटै अध्यक्षमा उमेदवारी दिएको छु र जनताको विश्वास र चाहना अनुरुप अध्यक्षमा भारी मतले विजय हुने अध्यक्षका स्वतन्त्र उमेदवार झा बताए ।
एकडारा गाँउपालिकामा बढदो वस्ति विस्तार,व्यापार व्यवसाय र बजार विस्तारलाई व्यवस्थित गर्दै, सम्पदाहरुको संरक्षन र सम्बध्र्दन गरी यस गाँउपालीकाको आवश्यक प्रकृया पुरा गरि काम गर्ने साथै स्वच्छ र सुन्दर सँगैसँग समृध्द बनाउनै पर्छ भन्ने आफनो उद्ेश्य रहेको बताए । यसका लागि यस गाँउपालीकाको छौ वटै वडाका जनताले सहि र कर्मठ योग्य ईमान्दार उमेदवारलाई पहिचान गरी समृद्ध विकास योग्य अध्यक्षमा चुन्ने बिश्वास ब्यक्त गर्दै वहाँले आफनो पक्षमा जनता छ आफु विजय हुने स्वतन्त्र उमेदबार झा बताए । साथै आफुले अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएको छु र मेरो चुनाव चिन्ह खरायो छ यसमा आफनो अमुल्य मतदिई विजय वनाउनुहुन अध्यक्षका स्वतन्त्र उमेदवार झा ले आग्रह गरे ।
गाँउपालीका अध्यक्षका लागी स्वतन्त्र उमेदबारी दिएका झा चुनावचिन्ह खरायो पाए लगत्तै घरदैलो अभियानमा जुटेका छन् । वहाँले गाउँ-गाउँका मतदाताको मनोभावना बुझी ईक्छा आकांक्षा बोटुल्दै घरदैलो अभियान सुरु गरेका हुन् ।
आफ्नो घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घरघरमा पुग्ने अभियान जारी रहेको छ, एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन् । “उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो सुरु गरिसक्यौ झा ले भन्नुभयो, “हुन त पहिलादेखि नै जनताको घर-घरमा पुग्दै आएका थियौँ, तर अब जनताको बिस्वास लिएर जनता संगै लिएर घरदैलोमा छौ । उमेदबार मmा मतदातासँग मत माग्न एकडारा गाँउपालीका अवस्थित गाउँ-गाउँमा पुग्न थालेपछि गाउँबस्तीलाई चुनावी माहौलले छोपिसकेको छ । नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखी आफूले गाँउपालीका अध्यक्ष पदको लागि उम्मेदवारी दिएको स्वतन्त्र उमेदबार झा ले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर