Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नगराइनमा जम्दै जसपा

प्रतिक्षा खबर
२०७९ बैशाख ४, आईतवार १४:३३

जनकपुरधाम, बैशाख ४ । केही महिना सम्म धनुषाको नगराइन नपामा कमजोर संगठन रहेको जनता समाजवादी पार्टी नेपाल पछिल्लो समयमा जम्दै गएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेको गढको रुपमा रहेको नगराइन नपामा पछिल्लो समयमा जनता समाजवादी पार्टीले खुट्टा जमाउन थालेको हो ।
आइतवार मात्रै नगराइन नपाको वडा नं. ५मा विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । आइतवार गंगुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस)को नगरसचिवकै नेतृत्वमा २ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरे ।
नगरकमिटी अध्यक्ष चुडामणी ठाकुरको अध्यक्षता एवं क्षेत्र नं. ३का प्रभावशाली युवा नेता जीतेन्द्र कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा उनिहरुलाई पार्टीमा स्वागत गरिएको छ।
नवप्रवेशीहरुमा नेकपा एसको नगर सचिव शिवचन्द्र झा, नेकपा एकै वडा नं. ५का वडा सचिव साधना झा, लोसपा नेतृ संगीता देवी झा सहितका थिए ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य वेचन मुखिया, धिरेन्द्र झा, क्षेत्रीय अध्यक्ष युगलकिशोर यादव, महेश मण्डल सहितको उपस्थिति रहेको थियो ।
क्षेत्र नं. ३को विभिन्न पालिकामा निरन्तर जसपा प्रवेश गर्नेहरुको संख्या बढदै गएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर