Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गरीबहरुकाे सहयाेगि बन्दै जानकी एकेडेमिक हस्पिटल

प्रतिक्षा खबर
२०७८ चैत्र २४, बिहीबार ११:०९

महोत्तरीको रामगोपालपुर नगरपालिका ९ स्थित पर्सा देवाडमा केही महिना अघि सञ्चालनमा आएको जानकी एकेडेमिक हस्पिटलले मधेश प्रदेशमै पहिलोपटक ग्रामिण भेगमै २४ घण्टा विभागीय विशेषज्ञ चिकित्सकहरुबाट उपचार सुरु गरेको हो ।
ग्रामिण भेगका जनतलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी स्तरबाटै सञ्चालनमा आएको दुई सय बेडको यस हस्पिटलमा आइसियु, भेन्टिलेटर, एनआइसियु, प्रसुति सेवा, हेल्थ इन्सोरेन्स लगायतको सेवा शुलभ रुपमा प्रवाह गरिरहेको सञ्चालक डा. सुरेन्द्र यादवले अनुसार सर्जरी, नशा तथा हाड जोर्नी फिजियो थेरापी, स्त्री तथा प्रसुति रोग र बाल रोगको उपचार २४ घण्टा विभागीय विशेषज्ञ डाक्टरबाट भइरहेको छ ।
‘फाइदा र पैसा कमाउने भन्दा गाउँको जनतालाई सहज सुलभ उपचारको उद्देश्यले हामीले यो हस्पिटल सञ्चालनमा ल्याएका हौं । गाउँमा कोही समान्य वा गम्भीर बिरामी हुँदा, दुर्घटनामा घाइते हुँदता जनकपुर अथवा बाहिर नै जानु पर्ने बाध्याताको अन्त्य गरेका छौं’, महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य समेत रहेका संचालक यादवले भने ।
जनकपुरधाम लगायत अन्य शहरको निजी हस्पिटल भन्दा कम शुल्कमै २४ घण्टा विभागीय विशेषज्ञ डाक्टरहरुले सहज, गुणस्तरीय तथा प्रभावकारी उपचार सेवा प्रदान गर्ने गरेको उनले बताए ।
सुविधासम्पन्न हस्पिटलको रुपमा संचालन गर्न अहिलेसम्म हस्पिटलमा २५ करोडभन्दा बढी रकम खर्च गरिसकेको र अझै सेवाहरु विस्तार गर्ने क्रम जारी राखेको डा. यादवल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर