Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम नगर अधिवेशन सम्पन्न कृष्णनगरमा सम्पन्न

प्रतिक्षा खबर
२०७८ चैत्र १९, शनिबार १९:११

अजय मिश्र, कृष्णनगर चैत्र १९
कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) कृष्णनगर नगर कमिटी उपाध्यक्ष महताब आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका राष्ट्रीय अध्यक्ष सेराज अहमद फारूकी, विशिष्ट अतिथिमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहम्मद मुस्तफा , अतिथिमा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल, वडाध्यक्ष सगीर अहमद खा, दयानन्द त्रिपाठी, मोहम्मद माबुद खा , मनोज जयसवाल, के के गुप्ता, अब्दुल नबाब शाह लगायत रहनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि फारूकी ले इत्तेहाद संगठनको हकहितका लागि आफू सधै तयार रहने बताउदै आउने स्थानीय चुनावमा सबै मिलेर पार्टीलाई जिताउने अभियानमा युवा हरूको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी अध्यक्षमा समसुल हुदाँ, उपाध्यक्षमा अब्दुल कलाम खान, सचिवमा सर्फराज खान, सह सचिवमा समसुद्दीन नाउ, कोषाध्यक्षमा मकबुल आलम जिलानी, सदस्यमा कैफ खान लगायत ५१ सदसीय कमिटी सर्व सम्मत गठन गरिएको जानकारी नेकपा एमालेका युवा नेता हैदर अलिले जानकारी दिनुभयो ।
कार्यक्रम समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष महताब आलम खा ले नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी नव गठितका पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आ आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्न जानकारी दिए ।
कार्यक्रम संचालन नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगले गर्नुभयोl

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर