Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीमा पत्रकार संजाल गठन

प्रतिक्षा खबर
२०७८ फाल्गुन २९, आईतवार १९:०९

पत्रकारहरुको क्षमता बिकास र संरक्षनको ागी महोत्तरीमा महोत्तरी पत्रकार संजालको तदर्थ समिती गठन भएको छ ।

जिल्ला समन्व्य समिति को सभा हलमा जिल्ला भित्रका क्रियाशील पत्रकारहरुको बसेको बैठकले उक्त संजाल को तदर्थ समिति गठन गरेको हो ।
बैठकले तदर्थ समितिको अध्यक्षमा राकेश प्रसाद चौधरी, उपाध्यक्षमा अंजनी कुमारी महतो, सचिबमा दीपक कुमार पाण्डेय, कोषाध्यक्षमा राजीव कुमार राय कुर्मी र सह सचिबमा धरवेन्द्र कुमार यादव(बाबू प्रेम यदुवंशी) सर्व सम्मति ले चयन गरेको छ भने सदस्यहरू मा विवेक कुमार महतो,रञ्जन भण्डारी,धर्मेन्द्र यादव,गोपाल झा,ममता शर्मा,विष्णु यादव र विष्णु गुप्ता,नरेन्द्र महतो र नागेन्द्र यादव चयन भएका छन ।

संजाल ले संचारकर्मी र जिल्ला का हरेक क्षेत्र का सरोकारबाला निकाय र ब्यक्ति को बीच मा समाचारको माध्यम को काम तथा संचारकर्मी हरू को दक्षता बृद्धि लगायत को काम गर्ने अध्यक्ष राकेश प्रसाद चौधरी ले बताएका छन ।उनले समितिमा सल्लाहकार तथा थप पदाधिकारी पछि चयन गरिने थपे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर