Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

सोनमा गाउपालिकामा लोसपा नेपालको कार्यसमिती गठन

प्रतिक्षा खबर
२०७८ फाल्गुन १९, बिहीबार ०७:०८

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सोनमा गाउँपालिकामा एक कार्यक्रम बिच गाउपालिका कार्यसमिती बुधवार गठन गरिएको छ।

सोनमा गाउपालिका संयोजक श्री बिशेश्वर प्रसाद यादवको संयोजकत्वमा बैठक बसी उक्त कार्यसमिती गठन गरिएको छ। गठन गरिएको समितीमा उपाध्यक्ष बिमलेश यादव, श्रवन साह, शौखीलाल यादव, नरेश यादव, जितेन्द्र यादव, सचिवमा शैलेन्द्र यादव, सह- सचिवमा सुबोध यादव र उषादेवी यादव त्यस्तै कोषाध्यक्षमा फुलबाबु यादव, सदस्यहरुमा चन्देश्वर यादव, राजाबाबु यादव, वारिश नदाफ, जबाहर साह, रामबरन यादव, रियाजुल अन्सारी, राम बिनोद यादव( केजरिवाल), सन्जिप यादव रामबाबु पन्डित, राम इश्वर यादव, शान्ती देवी, सबिना खातुन, जोगिन्द्र महरा लगायत ५५ सदस्तिय समिती गठन गरिएको छ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा सोनमा गाउपालिका संयोजक बिशेश्वर प्रसाद यादव, केन्द्रीय सद्स्य लालबाबु साह, सोनमा गाउपालिकाका वर्तमान उपाध्यक्ष बिभा देवी साह, वडा नं ७ का निर्वाचित वडा सदस्य राम्म बिनोद यादव केजरिवाल, राम इश्वर यादव, श्रवन साह, न्नरेश यादव, दिनेश यादव, सोनमा गाउपालिकाका सम्पुर्ण वडा समितीका वडा अध्यक्ष, वडा कार्यसमिती लगायत सयौको संख्यामा नेता कार्यकर्ताहरु को उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर