Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

बाेक्सीकाेआरोपमा जलेश्वरमा एक महिलामाथि दुर्व्यवहार

प्रतिक्षा खबर
२०७८ आश्विन ३१, आईतवार १९:५७

महाेतरीकाे सदरमुकाम जलेश्वरमा एक महिलामाथि दुर्व्यवहार भएको छ ।
जलेश्वर नगरपालिका–४ सुगा ४२ बर्षीया महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार भएको प्रहरीले जनाएको छ । स्थानीय सिकिन्दर महतो सहितको समूहले उनलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाउनुका साथै केश मुण्डन गरेको पाइएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।
सिकिन्दरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सिकिन्दर उनकी ३२ बर्षीया पत्नी पुरनी देवी, स्थानीय ६५ बर्षीया पत्नी प्रमिला देवी महतो र उनका २० बर्षीय छोरा अनिललाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर