Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

वैशाखमा निर्वाचन गर्ने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रतिक्षा खबर
२०७८ फाल्गुन १०, मंगलवार १७:४९

काठमाडौं, फागुन १० गते ।
स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
महोत्तरीको भंगाहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले आफुहरुको कार्यकाल असोजमा मात्रै सकिने भएकाले वैशाख ३० मा चुनाव गर्नु असंवैधानिक हुने भन्दै दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
यद्यपी सर्वोच्चको वेबसाइटमा उल्लेख भएअनुसार इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।
सुरुमा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर