• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सर्लाहीमा माछा बोक्ने गाडीको ड्रमबाट १२६ केजी गाँजा बरामद


सर्लाहीमा माछा बोक्ने गाडीको ड्रमबाट १२६ केजी गाँजा बरामद

फागुन ७ गते ।
सर्लाहीमा एक क्विन्टल भन्दा बढी लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गाडी चालक धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र बि.क. र गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ का ४८ वर्षीय भिमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले विशेष सूचनाको आधारमा शनिवार विहान लालबन्दी नगरपालिका–१ बावानि हेल्थ केयर अगाडी पुर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गरेको जानकारी दिए
पिकअपमा माछा बोक्ने पहेलो ड्रम भित्रबाट १२६ केजी गाँजा बरामद गरिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।
प्रहरीले तिनीहरुको साथबाट ८५ हजार नगर समेत बरामद गरेको र थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

७ फाल्गुन २०७८, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

७ फाल्गुन २०७८, शनिबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

७ फाल्गुन २०७८, शनिबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

७ फाल्गुन २०७८, शनिबार
Next Post
फरी बढयाे पेट्रोलकाे मूल्य पेट्रोल १४५रुपैयाँ पुगयाे

फरी बढयाे पेट्रोलकाे मूल्य पेट्रोल १४५रुपैयाँ पुगयाे

अब एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

अब एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh