Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

सोनमा गाउपालिका कार्यालयमा झडप

प्रतिक्षा खबर
२०७८ फाल्गुन ३, मंगलवार २०:५५

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
विभिन्न शिर्षकको हिसाब पार्दर्शी गर्नु पर्ने माग गर्दै सोनमा गाउपालिकामा यूवाहरु द्वारा भण्टाफोर कार्यक्रम सुरु गर्न पालिकामा पुगी हिसाब मागे पछी दुई पक्ष बिच झडप भएको छ।

पुर्व निर्धारित कार्यक्रम अनुसार सोनमाका युवाहरुको लगायत महिला पुरुषको समुहले पालिका द्वारा बितरन गरिएको ग्यास, खानेपानी पाइप र च्ापकटरको हिसाब र बितरनको बिवरन माग गर्दा गाउपालिका भित्र तैयारी अवस्थामा रहेका केही उचसृङ्खल व्यक्ती द्वारा हातपात गर्न खोज्दा दुई पक्ष बिच झडप भएको छ। झडप भए पछी नेपाल प्रहरी र शसश्त्र प्रहरीले दुबै पक्षलाइ शान्त गरिएकाको कुरा युवा नेता शैलेन्द्र यादवले बताएका छन।
झडपमा  दुबै पाक्षबाट ३-४ जना सामान्य घाइते भएका छन।

चुनावको समय नजिक हुँदै गएको समयमा जनतालाइ आफ्नो पक्षमा भोटदिने प्रलोभनको लागि सोनमा गाउपालि प्रमुख द्वारा विभिन्न वडामा ग्यास चुल्हा, खानेपानी कल, घाँस काट्ने मसिन लगायतका समानहरु बितरन गरिएको छ। बितरन गरिएको समानको आर्थिक हिनामिना नहुन दिनको लागि हिसाब पार्दर्शी गर्नु पर्ने माग  राखी युवाहरु भ्डाफोर कार्यक्रम गर्न लागेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर