Advertisement
ताजा खबर

जनता समाजवादी पार्टीले जनकपुरधामकालागि टुंग्यायाे उमेदवार

प्रतिक्षा खबर
२०७९ बैशाख ११, आईतवार १२:२१

जनता समाजवादी पार्टी ले जनकपुरधाम उप महानगरकाे लागि उम्मेदवार टुंग्याएको छ । गठबन्धनकाे तर्फबाट जसपा नेपालले मेयरकाे टिकट पाएकाे छ । पार्टीले जनकपुरधाम उप महानगरपालिकाकाे टिकटमा लालकिशाेर साहकाे नाम टुंगो लगाइएको हो ।
साह राजपा नेपालबाट यसअघी जनकपुरधामकाे मेयर हुन् । उनले पुनः मेयरको उम्मेदवार हुन राजीनामा दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर