Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

महोत्तरीको औरहीबाट लागूऔषध सहित बिजलपुराका एक युवक पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष २३, शुक्रबार २१:५१

गोपाल झा
महोत्तरी २३ पुस
महोत्तरीको औरही नगरपालिकाबाट प्रतीबन्धीत लागूऔषधसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्रउ पर्नेमा बर्दिबास नगरपालीका वडानं. १३ बिजलपुराका २० बर्षीय रोशनकुमार चौधरी रहेको छ ।
बिहिबार माईस्थान सम्सी सडकखण्ड अन्तरगत अस्थाई प्रहरी पोष्ट कठुधारबाट गस्तीमा खटीएका प्रहरीटोलीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज. १ ह.३८९८ नम्बरको अटो टेम्पोलाई शंकाको आधारमा रोकेर चेकजाँच गर्दा टेम्पोमा सबार चौधरकिो साथबाट Nitrovet – १० नामका ३७ पिस टयाबलेट सहित प्रहरीकोटोलीले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश बिष्ट जानकारी दिएकाहुन् ।
लागु औषध सहित पक्राउ परेका चौधरीमाथी लागूऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान शुरु गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर