Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जसपाकाे खालिद सिद्दिकी र माओवादी तर्फबाट महिला समूहमा उर्मिला अर्यालले गराए मनाेनयन दर्ता

प्रतिक्षा खबर
२०७८ पुष २०, मंगलवार १९:५२

२० पुस, जनकपुरधाम। राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश-२ मा सत्तारुढ गठबन्धनका उम्‍मेदवारले मनोनयन दर्ता गरेका छन् ।
सत्तारुढ गठबन्धनबाट अन्य समूहमा जसपाका मो. खालिद सिद्दिकी र महिला समूहमा माओवादीका उर्मिला अर्यालले उम्मेदवारी दिएकी हुन् । सिद्दिकी सिरहा निवासी हुन् भने अर्याल पर्साकी हुन् ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित जसपाका नेताहरुसमेत निर्वाचन कार्यालय पुगेका थिए। जसपाका कार्यकर्ता र्‍यालीसहित निर्वाचन कार्यालय पुगेका थिए ।
माओवादीका उम्मेदवार अर्याल भने आफ्ना नेतासहित पहिला नै निर्वाचन कार्यालय पुगेकी थिइन् ।
निर्वाचन कार्यालय पुगेका मुख्यमन्त्री राउतले आफ्नो गठबन्धन धेरै फरक मतले जित्नेमा कुनै शंका नरहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर