Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

काँग्रेसकाे प्रदेश २ मा भएकाे अधिवेशनमा निधि पक्षका रामसरोजलाई पराजित गर्दै देउवा पक्षका कृष्ण सभापतिमा विजयी

प्रतिक्षा खबर
२०७८ पुष ९, शुक्रबार ०८:१६

जनकपुरधाम, पुस ९ गते
नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण यादव विजयी भएका छन् ।
उनी १४१ भोटले विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोजय यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।
कृष्ण ९ सय ९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् ।
३० मत बदर भएको छ । मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
कृष्ण पार्टी रौतहटका सभापति हुन् भने रामसरोज काँग्रेप प्रदेश २ संसदीय दलका नेता तथा भोतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।
रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवको मात्र देउवाको सहयोग थियो ।
६७ पदका लागि बिहीबार बिहान ९ बजेदेखि राति ८ बजेसम्म मतदान चलेको थियो ।
जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो ।
राति ११ बजेबाट मतगणना सुरु भएको थियो । शुक्रबार बिहानै सभापतिको नतिजा सार्वजनिक भइसकेको छ ।
अब उपसभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर