Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

महोत्तरीमा आगलागी तिन बाख्रा सहित घर जलेर ध्वस्त

प्रतिक्षा खबर
२०७८ पुष ८, बिहीबार २१:४७

गोपाल झा
महोत्तरी, ८पौष
महोत्तरी जिल्लाको एकडारा गाँउपालीका १ मा बिहीबार साँझ करीब ७ बजे गाई गोठमा आगलागी हुँदा तिन वटा ३ बाख्राको जलेर मृत्यु भएका छन् ।
प्रहरी चौकी कटीकटैयाले दिएएको जानकारी अनुसार बिहीबार साँझ करीब ७ बजे एकडारा गाउँपालिका १ बस्ने महीन्दर मुखीयाको गाई गोठमा जाडो छल्नको लागी बालिएको घुर बाट आगलागि हुँदा गोठमा बाँधीएको तिन बटा बाख्राको जलेर मृत्यु भएको छ भने एक वटा गाई घाईते भएको जनाईएको छ ।
आगलागिमा मुखीयाको फुसको घर पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलगीमा तिन वटा बाख्रा सहीत तिस हजार बराबरको धनमाल जलेर नष्ट भएको जनाईएको छ ।
आगलागीका खवर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि कटीकटैयाबाट गएको प्रहरी टोली सहित स्थानिय व्यक्तिहरुको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको थियो ।
उद्यपी उक्त आगलागीको घटनामा कुनै किसिमको मानवीय क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर