• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बाढीले बगाएर भारतीय भूमिमा पुगेको गैंडा फिर्ता ल्याइयो


बाढीले बगाएर भारतीय भूमिमा पुगेको गैंडा फिर्ता ल्याइयो

६ वर्षअघि नारायणीको बाढीमा बगेर भारत पुगेको गैंडा नेपाल ल्याइएको छ । त्रिवेणीधामको उखुबारीमा चर्दै गरेको गैंडाका बारेमा स्थानीयले निकुञ्जलाई खबर गरेपछि प्राविधिकको टोलीले गैंडालाई बेहोस बनाएर चितवन निकुञ्जको पूर्वी सेक्टरमा ल्याइएको हो ।
बर्खाको भेलले बगाएर भारत पुगेको गैंडा त्रिवेणीस्थित सुस्ता र आसपासका क्षेत्रलाई आधार बनाएर चर्दै आएको थियो । नेपाल–भारत ओहोर–दोहोर गरिरहने गैंडाका बारेमा स्थानियले निकुञ्जलाई खबर गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सोमबार नेपालतिर आएको मौका छोपेर निकुञ्जका प्राविधिकसहितको टोलीले डार्ट गरेर (लठ्याएर) नियन्त्रमा लिएको हो । बेहोस गैंडालाई क्रेजमा राखी ट्रकमा राखेर राजमार्ग हुँदै चितवन निकुञ्जको पूर्वी क्षेत्र ल्याएर छाडिएको सूचना अधिकारी तिवारीले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२१ मंसिर २०७८, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२१ मंसिर २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२१ मंसिर २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२१ मंसिर २०७८, मंगलवार
Next Post
एकडारा गाँउपालीकाले सम्पन्न गरे सार्बजनीक सुनबाई

एकडारा गाँउपालीकाले सम्पन्न गरे सार्बजनीक सुनबाई

युवा नेता हेम प्रसाद साहद्वारा २७५ विद्यार्थी लाई स्कुलब्याग बितरण

युवा नेता हेम प्रसाद साहद्वारा २७५ विद्यार्थी लाई स्कुलब्याग बितरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh