Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

माओवादीको वडा सम्मेलन : सबै ठाउमा सर्वसम्मत

प्रतिक्षा खबर
२०७८ मंसिर ५, आईतवार १९:०५

नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व आएका छन् । र नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । तर, ८० प्रतिशत बढी वडा तहमा मात्रै सम्मेलन भएको जानकारी प्राप्त भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।कहीँ कुनै चाडपर्व परेको, कहीँ कसैको मृत्युमा वडा शोकमा रहेको जस्ता कारणले सम्मेलन हुन नसकेको भन्ने आएको छ’ उनले भने ।पार्टीले आन्तरिक निर्वाचनलाई खुला राखेको भए पनि वडा तहको सम्मेलनमा आन्तरिक निर्वाचन कतै गर्नु नपरेको उनले बताए । ८० प्रतिशत वडामा सम्मेलन हुँदा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपरेको नआएको श्रेष्ठले भने ।सम्मेलनबाट महानगरपालिकामा ४५ उपमहानगरपालिकामा ३५ तथा नगरपालिका र गाउँपालिकामा २९/२९ सदस्यीय वडा समिति निर्वाचित भएको मओवादीले जनाएको छ ।
देशभर ६ हजार ७४३ वटा वडा छन् । प्रत्येक वडामा वडा सम्मेलन गर्न ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको छ ।
अब मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुनेछ ।
आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर