Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

भण्डारी द्वारा क्षेत्र नं २ को सरपल्लोमा हनुमान मन्दिरको उदघाटन ।

प्रतिक्षा खबर
२०७८ कार्तिक २३, मंगलवार २२:१७

प्रतीक्षा खबर डेस्क,                                    महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६, सरपल्लोमा हनुमान मन्दिरकाे समउदघाटन लोसपा नेपालको वरिष्ठ नेता एवं पुर्व रक्षामन्त्री शरत सिंह भण्डारीले गरेका छन् ।

मंगलवार महावली हनुमानको जन्मवारको अवसर पारी एक विशेष समारोहवीच हनुमान मन्दिरमा हनुमानको मुर्ति स्थापना गरि प्राण प्रतिष्ठानका साथ समुदघाटन गरिएको हो । मन्दिरमा मुर्ति स्थापनाका लागि स्थानीय सरपल्लो निवासी लालवाबु सिंहले आर्थिक धनराशि उपलब्ध गराएको थियो । साथै मन्दिर निर्माणमा स्थानीय जनसमुदायवाट करिब १५ लाखभन्दा बढी रकम चन्दा स्वरुप संकलन गरिएको थियो ।

लोसपाका स्थानीय नेता बिनोद गामीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि शरत सिंह भण्डारी सहित प्रतिनिधि सभा सदस्य निर्जला राउत, प्रदेश सांसद जयनुल राइन, अभिराम शर्मा, जानकी शरण साह, रानी शर्मा तिवारी, मनराशिसवा नगरपालिकाका मेयर संजय कुमार सिंह, उपमेयर रमिता प्रधान, नेकपा एमाले नेता राजेन्द्र साह, सरोज यादव, ज्ञानेन्द्र झा, स्थानीय सर्वसाधारण आदिको उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर