Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बिरगंजको इनर्वा टोलमा २५ लाखको लागतमा शिव मन्दिरको शिलान्यास

प्रतिक्षा खबर
२०७८ कार्तिक २२, सोमबार २०:०९

मुख्यमन्त्री लालबाबु राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त रु २५ लाख छुट्याइएको बजेटबाट बिरगंज वडा नः १६ इनर्वा टोलमा शिव मंन्दिर निर्माण गर्न आज सोमबारका दिन शिलान्यास गरिएको छ।

एक कार्यक्रम बिच लालदेव यादवको अध्यक्षता भएको शिलान्यास कार्यक्रमको प्रमुख अतिथी मुख्यमन्त्री लालबाबु राउत विशिष्ट अतिथी विरगंजका मेयर विजय सरावगी, अतिथीहरु जिल्ला अध्यक्ष रामनरेश यादव, मौलाना नुरुलहोदा, संघिय परिषद सदस शेख समिर, सचिव तबरेज अहमद, विधार्थी नेता आमोद यादव, वडा न. १६ का अध्यक्ष श्यास बावु चौरसिया, इकाई अध्यक्ष अरुण यादव, पलकधारी यादव, प्रमोद यादव, मदन यादव, पिन्टु उपाध्यया, लगायत स्थानीयहरुको सहभागिता रहेका थिए। कार्यक्रमको आयोजना फरिद आलमले गरेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर