Advertisement
ताजा खबर

परिक्रममा सहभागी साधुकाे मृत्यू

प्रतिक्षा खबर
२०७६ फाल्गुन १३, मंगलवार १९:०३

मिथिला बिहारीको डोलासँगै परिक्रमा गरिरहेका मिथिला बिहारी नगरपालिका कचुरीका साधु निर्धन यादवको मंगलबार बिहान करिब ४ बजे भारतको कल्याणेश्वरमा मृत्यु भएको छ ।

डोलाका सदस्य रहेका उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

डोलाका अन्य सदस्यका अनुसार मृतक साधु बिहान आगो सल्काएर बसेको र केही बेरमै अचानक ढलेका थिए ।

उनको शव कल्याणेश्वरबाट दाहसंस्कारको लागि परिवारका सदस्यहरूले कचुरी लगेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर