Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

प्रदेश २ मा ५४ सांसद मध्ये महन्थ ठाकुरतिर १४ सांसद खुले १०जनाले गरे सनाखत उपेन्द्र यादव बलियाे स्थितिमा

प्रतिक्षा खबर
२०७८ भाद्र १७, बिहीबार ०९:२३

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का १० जना सांसदले प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् ।प्रदेश २ मा लोसपा अध्यक्ष महन्थ ठाकुरसँगको छलफलपछि बुधबार १० जना प्रदेश सांसदले सनाखत गरेका हुन् ।सनाखत गर्नेहरूमा परमेश्वर साह, जयनुल राइन, गौरीनरायण साह, सुरिता साह, निलम भूमिहारनी, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकीशरण साह रहेका छन् । उनीहरू जसपा परित्याग गरेर लोसपामा प्रवेश गरेका छन् ।प्रदेश सांसदहरू जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले पछि सनाखत गर्ने भनेका छन् । प्रदेश सांसद रानी शर्मा पनि लोसपामा खुलेर सनाखत गर्ने सोनालको दाबी छ ।लोसपामा जसपाका १४ जना सांसद खुलेका छन् । जसपाका ५४ सांसदमध्ये १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको स्रोतले जनाएको छ । थप ४ जनालाई लोसपामा ल्याउने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर