Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

स्कुलको बसले ठक्कर दिँदा महोत्तरीमा एकजनाको मृत्यू, जनकपुर-जलेश्वर सडक जाम

प्रतिक्षा खबर
२०८० भाद्र ७, बिहीबार १४:३८

गोपाल झा

महोत्तररी भदौ ७ गते

भिट्ठामोड जनकपुर सडक खण्डमा बिद्यार्थी बोक्नने  बसले मोटरसाईकललाईक ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

भिट्ठामोड जनकपुर सडक खण्डमा होत्तरीको जलेश्वर नगरपालिका ९ परिकौली चौक स्थित दामोदर स्कूलको अगाडि मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी एम.आई.टि.-मिट स्कुल _ जनकपुरको बा २ क १५३६  नम्बर को बस बिहिबार बिहान करीब ११ बजे जनकपुर बाट जलेश्वर आउने क्रममा एक मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक परिकौली निवासी ३५ वर्षिय सन्तोष यादवको घटनास्थल मैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

      जलेश्ववर बाट जनकपुर तर्फ जादै गरेको ज ८ प ९२६७ नम्बरको मोटरसाइकिल चालक  चालक सन्तोष यादव को मृत्यु भएपछि स्थानियले सड़क जाम गरेका छन ।

दिउँसो १२ बजेदेखि नै जनकपुर-जलेश्वर सडकखण्डमा स्थानीयहरुले सडक जाम गरी प्रदर्शन गरिरहेको छ । सडक जामको कारण जनकपुर र जलेश्वरबाट चल्ने सवारी साधनहरु सडकमै ठप्प भएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । दुर्घघटना भए लगत्तै बसका चालक फरार रहेको र बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर