Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जानकी मन्दिरबाट युवाहरुले च्याते मुख्यमन्त्री राउतको प्रचारबाजी हुडिंग बोर्ड

प्रतिक्षा खबर
२०७८ भाद्र १२, शनिबार १७:३४

जनकपुरधाम, भदौ १२ गते ।
युवाहरुले जानकी मन्दिर परिसरबाट मुख्यमन्त्री लालबाबु राउतको प्रचारबाजी हुडिंग बोर्डहरु हटाएका छन् ।
मुख्यमन्त्री राउतको तस्बीरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड जानकी मन्दिर तथा छेउटाबाट युवाहरुले शनिबार बिहान च्यातेर फालेका हुन् ।
स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर आफन्त भर्ती तथा अनियमिताको केन्द्र बनाएकाले बोर्डहरु हटाएको युवाहरुले बताएका छन् ।
स्वच्छताको नाममा करोडौं भ्रष्टाचार र जानकी मन्दिरमा पोस्टर लगाएर कुरुप बनाएकाले ती हुडिंग बोर्डहरु हटाएको मासका संयोजक सरोज मिश्रले बताए ।
युवाहरुले जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकिय स्थलमा अन्य विषयक प्रचार प्रसार सामगी्र, बोर्ड, पर्चा पम्पलेट नलगाउन सचेत गारएका छन् । त्यस्ता पोस्टरहरु लगाए कानुनी उपचार खोज्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर