Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

गाैशाला नगरपालिकामा शिक्षकहरुले गरे बिराेध प्रदर्शन

प्रतिक्षा खबर
२०७८ श्रावण ८, शुक्रबार १९:४४

गाैशाला,विष्णु यादव
बिगत तिन बर्षदेखी नगर अनुदानबाट अध्यापन गराउदै आएका नगर शिक्षकहरुलाई असंबैधानिक अप्रजातान्त्रिक कदम उठाई अयोग्य ठहर गरी गौशाला नगरपालिकाको शिक्षा शाखाले निष्कासन गरेको आरोप लगाउदै करीब तिन दर्जन शिक्षकहरु पुर्णबहालीको माग गर्दै शुक्रबार बिरोध प्रदर्शन गरेका छन।
उनीहरुले शुक्रबार त्रीभुबन उच्च मा बि को प्रागणमा भेला भई बिरोधको कार्यक्रम सम्बन्धमा छलफल गरी बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा उक्त शिक्षकहरुले नगर शिक्षकहरुलाई तत्कालै पूर्णबाहाली गर,नगर शिक्षक हटाउन पाईदैन,शिक्षक एकता जिन्दाबाद र असंबैधानिक अप्रजातान्त्रिक कदम मुर्दाबाद जस्ता नारा लगाएका थिए ।
गत असाढ ३० गते शिक्षा अधिकृत संजय कुमार सिंहद्वारा हस्ताक्षरीत मा बि रामनगरको नाममा काटिएको चिठीमा यस नपाको मिति २०७८ असाढ २९ गतेको निर्णय अनुसार बिगत देखी नगर अनुदानबाट कार्यरत रहेका शिक्षकहरुलाई आ.ब.२०७८।२०७९ बाट तहगत र बिषयगत आधारमा ब्यबस्थापन गर्न आबश्यक भएको भन्दै श्रावण १ गतेदेखि लागु हुने गरी कामकाज नगर्न भनेपछि उनीहरु आन्दोति भएको नगर शिक्षक संघर्ष समितीका अध्यक्ष राम कृपाल यादबले जनाएको छ ।
नजिकीएको चुनाबमा आफनो दबदबा बढाउन र नाताबाद,आफन्तबादलाई राख्नका लागी कसैको इशारामा अहिले आएर शिक्षा शाखाले हामीहरुमाथी अन्याय गर्न लागेको अध्यक्ष यादबले आरोप लगाउनु भयो ।
यस नपामा ३४ वटा नगर शिक्षक रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर