Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मन्त्री बनेकाहरुलाई साधारण सदस्यबाट हटाईसक्यौं, उपेन्द्र यादव एकल अध्यक्ष हो : यादव

प्रतिक्षा खबर
२०७८ जेष्ठ २९, शनिबार १५:४२

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता महेन्द्रराय यादवले पार्टी नफुटेको दाबी गरेका छन् । उनले पार्टीमा आफूहरुले बहुमत पुर्याएर ४ जनालाई कारबाही गरिएको स्पष्ट पारे । र, कारबाहीको प्रक्रिया निर्वाचन आयोगसम्म पुगेको पनि उनले दाबी गरे ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मन्त्री बनेका सबैजनालाई साधारण सदस्यबाट निकालेको जनाए । उनले पार्टीको अध्यक्ष उपेन्द्र यादव रहेको र अब एकल अध्यक्ष यादव नै रहेको पनि दाबी गरे ।
महन्थ ठाकुर र राजेन्द्र महतोहरुले मधेशी जनतालाई छारो हालेको र धोका दिएको पनि उनको आरोप छ । उनले वर्तमान सरकारले उपलब्धि समाप्त पार्ने काम गरिरहेको पनि आरोप लगाए । सरकारको यो षड्यन्त्रमा ठाकुर र महतोहरु मतियार बनेको पनि यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर