गाैशला,विषणु यादव
महोत्तरीको गौशाला नगरपालिकाका युवाहरु अतिक्रमित सडकहरुको सरसफाइमा जुटेका छन
वडा न ६ फूलकाहास्थित रहेको भोल्केनो युवा क्लब्को सक्रियतमा स्थानियले अतिक्रमित गरेर बनाइएको घर टहराहरु लाई हटाइ एक अभियान को रुपम सरसफाइ गर्न लागेको क्लबका अध्यक्ष राम कृपाल यादव ले जानकारी गराएका छन ।
पुर्ब पश्चिम हुलाकी सडक लाई जोडने उत्तरमा लक्ष्मीनिय दक्षिणमा रघुनाथपुर जोडने उक्त सडक व्यस्त रहेका कारण सडकलाइ व्यवस्थित गर्न लागेकाे जनाइएकाे छ । दुर्घटना हुने सम्भबना बढी रहेको कारण सडक को दुबै पटी रहेको नला को बिच सडकमा थुपारेर राखेको सरसमानहरु हटाउने कार्य भइरहेको अध्यक्ष यादवले बताउनु भयो । गत हप्ता हामीले सुचना जरी गरेर स्थनिय हरु लाई जान्कारी गरएक थियौ । सुचना लाई अटेर गर्ने ब्यक्तिलाई कर्बही पनि गर्ने उहले बाताए ।








































































































